अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

मडागास्कर

Vavolombelon’i Jehovah

Lot 1207 MC

Mandrosoa

105 IVATO

MADAGASCAR

+261 2022-44837

+261 3302-44837 (Mobile)

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ७:३० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ मालागासी, ताङ्‌काराना, टान्ड्रयो अनि भेजो भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। मालागासी भाषामा श्रव्य तथा दृश्य रेकर्डिङ पनि तयार पारिन्छ। अनि यसले करिब ६०० मण्डलीको गतिविधि निरीक्षण गर्छ। हरेक महिना २ लाख ७० हजार किताब र पुस्तिका अनि ६ लाख पत्रिका ठाउँ-ठाउँमा पुऱ्याइन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।