अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

ब्राजिल

Rodovia SP-141 - km 43

CESÁRIO LANGE-SP

18285-901

BRAZIL

+55 15-3322-9000

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि १०:०० बजेसम्म र दिउँसो १:०० देखि ३:०० बजेसम्म

भ्रमण १ घण्टा ४० मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ बाइबल, किताब अनि पुस्तिकाहरू गरी जम्मा ३ करोड ६० लाख प्रति छापिन्छ। अनि वर्षेनी ९० वटा भन्दा धेरै भाषाका लगभग ७,००० टन साहित्यहरू ठाउँ-ठाउँमा पुऱ्याइन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।