सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

बोलिभिया

5350 Estrella Street, corner of Sol Street

(Alemania Avenue between 5th and 6th Rings)

SANTA CRUZ

BOLIVIA

+591 3-342-3442

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण ४५ मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ क्वेचा (बोलिभिया), आएमारा, गाउरानी (बोलिभिया) अनि बोलिभियाको साङ्‌केतिक भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।