सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

बेलायत

Watch Tower

The Ridgeway

LONDON

NW7 1RN

ENGLAND

+44 20-8906-2211

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म अनि दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म। भ्रमण प्रत्येक घण्टामा सुरु हुन्छ।

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ हरेक वर्ष २० करोडभन्दा धेरै पत्रिका तथा पुस्तिकाहरू छापिन्छ। अनि १०० वटा देशमा पठाइन्छ। भ्रमणमा “बेलायतमा बाइबल” भन्ने ऐतिहासिक प्रदर्शनी-स्थल पनि देखाइनेछ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।