सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

बेनिन

ARTJB (Association religieuse des Témoins de Jéhovah du Bénin)

Route Inter-Etat Cotonou-Parakou

AB-CALAVI

BENIN

+229 97-97-00-60

+229 21-36-01-14

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि १०:४५ बजेसम्म र दिउँसो १:०० देखि ३:४५ बजेसम्म

भ्रमण ४५ मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ बारीबा, फन, गून, जुला, काबीय, मूर अनि जार्मा भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। अनि बेनिन, बुर्किना फासो, नाइजर र टोगोका ५०० भन्दा धेरै मण्डली तथा समूहहरूमा साहित्यहरू पठाइन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।