अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

बार्बाडोस

Watch Tower Bible and Tract Society

Crusher Site Road

Prospect

BB 24012 ST. JAMES

BARBADOS

+1 246-438-0655

+1 246-424-9172 (Fax)

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यस शाखाले आठवटा मुख्य टापुहरू र अरू थुप्रै स-साना टापुहरूमा भइरहेको यहोवा साक्षीहरूको गतिविधि निरीक्षण गर्छ। अनि बाइबल साहित्यहरू क्रिओल भाषामा अनुवाद गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।