अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

फिलिपिन्स

186 Roosevelt Ave

San Francisco del Monte

1105 QUEZON CITY

PHILIPPINES

+63 2-372-3745

+63 2-411-6090

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ फिलिपिन्सको सातवटा मुख्य भाषामा प्रहरीधरहरा पत्रिका अनुवाद गरिन्छ। आठवटा भाषामा श्रव्य तथा दृश्य सामग्री तयार पारिन्छ। अनि ३,००० भन्दा धेरै मण्डलीमा साहित्यहरू पठाइन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।