सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

फिनल्याण्ड

Puutarhatie 60

FI-01300 VANTAA

FINLAND

+358 9-825-885

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:३० देखि ४:०० बजेसम्म

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

फिनल्याण्ड शाखाले इस्टोनिया, फिनल्याण्ड, लाट्भिया अनि लिथुआनियामा भएका २९,००० यहोवाका साक्षीहरूको गतिविधि निरीक्षण गर्छ। यो शाखामा ६ भाषामा साहित्यहरू अनुवाद गरिन्छ। साथै अरू चारवटा साङ्‌केतिक भाषामा पनि अनुवाद गरिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।