अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

प्रजातान्त्रिक गणतन्त्र कंगो

75, 13e Rue, Q. Industriel

LIMETE

KINSHASA

DEMOCRATIC REPUBLIC OF THE CONGO

+243 81-555-1000

+243 99-818-9791

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:३० देखि १०:३० बजेसम्म र दिउँसो १:३० देखि ३:३० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ प्रहरीधरहरा पत्रिका ७ वटा भाषामा अनुवाद गरिन्छ अनि अरू प्रकाशनहरू थप २७ वटा भाषामा अनुवाद गरिन्छ। अनि हरेक वर्ष १,६७० टन प्रकाशनहरू कंगो (किन्शासा) भरीका ३,००० भन्दा धेरै मण्डलीहरूमा पठाइन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।