सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस्‌ भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्‌।

 

पोर्चुगल

Rua Conde Barão, 511

P-2649-513 ALCABIDECHE

PORTUGAL

+351 214-690-600

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:३० देखि ११:३० बजेसम्म र दिउँसो १:३० देखि ४:३० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले पोर्चुगल, अजोरस, मडिरा, केप भर्ड, साओ तोमे र प्रिन्सिपमा भएका ७०० भन्दा धेरै मण्डलीमा साहित्यहरू पठाउँछ। साथै युरोपेली पोर्चुगिज अनि पोर्चुगिज साङ्‌केतिक भाषामा श्रव्य तथा दृश्य सामग्री पनि तयार पार्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।