सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

पाराग्वे

Asociación Torre de Vigía de Biblias y Tratados

San Roque González 234

Ruta 1, Km. 17

B° 25 de Mayo

PY - 2560 CAPIATA

PARAGUAY

+595-21-578-698

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि १०:४५ बजेसम्म र दिउँसो २:१५ देखि ४:१५ बजेसम्म

भ्रमण १ घण्टा १५ मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले पाराग्वेमा भएका करिब ९,००० यहोवाका साक्षीहरूको गतिविधि निरीक्षण गर्छ। अनि गाउरानी भाषामा र पाराग्वेको साङ्‌केतिक भाषामा बाइबल साहित्यहरू र पत्रिकाहरू अनुवाद गर्छ। साथै यी जानकारीहरू श्रव्य तथा दृश्य सामग्रीको रूपमा पनि तयार पार्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।