सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

थाइल्याण्ड

78/12 Mu 2, Serithai Rd., Soi 31

Klongkum, Buengkum

BANGKOK 10240

THAILAND

+66 2-375-2200

+66 2-732-4971

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ थाई, लाओशियन अनि लाहू भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। अनि यसले थाइल्याण्ड र लाओसमा भएका यहोवाका साक्षीहरूको गतिविधि पनि निरीक्षण गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।