अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

ताहिटी

P.K. 2,7 Cote mer

Toahotu

Taiarapu Ouest

TARAVAO TAHITI

FRENCH POLYNESIA

+689 54-70-00

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ ताहिटी भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। साथै यसले पश्चिमी युरोपजत्तिकै ठूलो इलाका ओगटेका टापुहरू तथा द्वीप समूहहरूमा भएका यहोवाका साक्षीहरूको बाइबलआधारित शैक्षिक गतिविधि पनि निरीक्षण गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।