सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

ताइवान

Watch Tower Bible and Tract Society

No. 325, Shefu Road

Xinwu District

Taoyuan City 32746

TAIWAN

+886 3-477-7999

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ म्यान्डरिन चिनियाँ भाषा र ताइवानको साङ्‌केतिक भाषामा बाइबल साहित्य अनुवाद गरिन्छ। साथै अमिस, बुनुन (दक्षिण), म्यान्डरिन चिनियाँ, हाक्का (ताइवान) र मिन नान (ताइवान) भाषामा श्रव्य रेकर्डिङहरू तयार पारिन्छ। अनि ताइवानको साङ्‌केतिक भाषामा भिडियो रेकर्डिङहरू पनि तयार पारिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।