सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस्‌ भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्‌।

 

डेनमार्क

Stenhusvej 28

DK-4300 HOLBAEK

DENMARK

+45 59-45-60-00

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ९:०० र १०:३० बजे अनि दिउँसो १:३० र ३:०० बजे

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

स्कान्डिनेभिया शाखाले डेनमार्क, फेइरो टापुहरू, ग्रीनल्याण्ड, आइसल्याण्ड, नर्वे अनि स्वीडेनमा भएका करिब ५०,००० यहोवाका साक्षीहरूको गतिविधि निरीक्षण गर्छ। साथै छवटा बोलिने भाषामा र तीनवटा साङ्‌केतिक भाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने र तीमध्ये केही भाषामा श्रव्य तथा दृश्य सामग्री तयार पार्ने कामको पनि निरीक्षण गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।