सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

जर्मनी

Jehovas Zeugen

Am Steinfels 1

65618 SELTERS

GERMANY

+49 6483-41-0

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण २ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

जर्मनीको सेल्टर्समा रहेको मध्य युरोप शाखाले अस्ट्रिया, जर्मनी, लाइतेनिस्तान, लक्जमबर्ग र स्वीजरल्याण्डमा भइरहेको प्रचारकार्यको सुपरिवेक्षण गर्छ। यी देशहरूमा भएको साक्षीकार्यको इतिहासबारे बताउने एउटा प्रदर्शनी पनि यस शाखामा राखिएको छ। त्यसका साथै ५१ वटा देशमा भएका १६,००० भन्दा धेरै मण्डलीहरूमा साहित्यहरू छापेर पठाउने काम पनि यहाँ गरिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।