सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

क्रोएसिया

Štrokinec 28

HR-10090 ZAGREB-SUSEDGRAD

CROATIA

+385 1-37-95-001

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण २ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

क्रोएसिया शाखाले क्रोएसियामा भएका ६० वटाभन्दा धेरै मण्डलीको गतिविधि निरीक्षण गर्छ। साथै बोस्निया हर्जगोभिनामा भएका लगभग १५ वटा मण्डलीको गतिविधि पनि निरीक्षण गर्छ। यहाँ बोस्नियाली, क्रोएसियाली र क्रोएसियाली साङ्‌केतिक भाषामा बाइबलआधारित प्रकाशन अनुवाद हुन्छ। यस शाखाको भ्रमण गर्दा तपाईंले भूतपूर्व युगोस्लाभियाका यहोवाका साक्षीहरूको इतिहास र यहोवाको प्रशंसा गर्न सङ्‌गीतको भूमिकासम्बन्धी प्रदर्शनी पनि हेर्न सक्नुहुन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।