सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

क्यानाडा

13893 Highway 7

GEORGETOWN, ON L7G 4S4

CANADA

+1 905-873-4100

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि १०:०० बजेसम्म र दिउँसो १:०० देखि ३:०० बजेसम्म

भ्रमण २ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ हरेक वर्ष २५ करोड ५० लाखभन्दा धेरै पत्रिकाहरू छापिन्छ। अनि हरेक वर्ष करिब ३०० भाषामा ६,००० टन साहित्य तथा पत्रिकाहरू ठाउँ-ठाउँमा पुऱ्याइन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।