अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

कोरिया

Sindumangok-ro 73, Gongdo-eup

Anseong-si, Gyeonggi-do, 17558

REPUBLIC OF KOREA

+82 31-690-0033

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण २ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ हरेक वर्ष ६ वटा भाषामा १ करोड ८० लाख पत्रिका छापिन्छ अनि वर्षेनी ८५० टन साहित्य तथा पत्रिकाहरू ठाउँ-ठाउँमा पठाइन्छ। कोरियन भाषा अनि कोरियन साङ्‌केतिक भाषामा अनुवाद गरिन्छ। अनि कोरियन साङ्‌केतिक भाषामा दृश्य सामग्री पनि तयार पारिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।