अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

कोट डे’भ्वा

Rue J-58 - Lot 1758

Deux-Plateaux

3ème tranche, Vallon

ABIDJAN

CÔTE D’IVOIRE

+225 2241-3606

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ अब्बे, अट्टी, बाउले, बेते, गोउरो, गुएरे, सेनुफो र यकुबा भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। साथै अरू केही भाषाहरूमा पुस्तिका तथा नाटकहरूको श्रव्य रेकर्डिङ तयार पार्ने काम पनि गरिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।