कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी
हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।
केन्या
Elgeyo Marakwet Rd
Kilimani area near Adams Arcade
NAIROBI
KENYA
+254 20-387-3211
+254 20-387-3212
+254 20-387-3213
भ्रमण
सोमबारदेखि शुक्रबारसम्म
बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म
भ्रमण साढे १ घण्टाको हुनेछ
उल्लेखनीय पक्षहरू
यसले केन्याको साङ्केतिक भाषालगायत जम्मा दसवटा भाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने कामको निरीक्षण गर्छ। स्थानीय भाषाहरूमा श्रव्य तथा दृश्य सामग्री पनि तयार पार्छ। थुप्रै छिमेकी मुलुकहरूमा भइरहेको यहोवाका साक्षीहरूको गतिविधिमा पनि टेवा पुऱ्याउँछ।