अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

इथियोपिया

Jehovah’s Witnesses, Yeka sub-city, Wereda 12;

House 161 on Kotebe Road; 1 km past

Kotebe College for Teachers Education

ADDIS ABABA

ETHIOPIA

 +251 11-660 3611

+251 91-121-3489 (Mobile)

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:२० देखि ४:०० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ इथियोपियाको पाँचवटा भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। इथियोपिया र छिमेकी देशहरूमा भइरहेको बाइबलसम्बन्धी शैक्षिक गतिविधिको निरीक्षण गर्छ। अनि राज्यभवन निर्माण कार्यको सुपरिवेक्षण गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।