सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

इटाली

Congregazione Cristiana Dei Testimoni di Geova

Via della Bufalotta 1281

I-00138 ROME RM

ITALY

+39 06-872941

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि १०:३० बजेसम्म र दिउँसो १:०० देखि ३:३० बजेसम्म

भ्रमण १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ इटालियन भाषामा र इटालियन साङ्‌केतिक भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। श्रव्य तथा दृश्य सामग्री तयार पारिन्छ। यसले इटाली र अरू देशमा भएका ३,००० भन्दा धेरै मण्डलीको गतिविधि निरीक्षण गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।