अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

इक्वेडर

Sociedad de Estudiantes de la Biblia - Testigos de Jehová

Kilometer 23,5 via a la Costa (600 meters before the tollbooth)

GUAYAQUIL

ECUADOR

+593 4-371-2720

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:३० देखि १०:३० बजेसम्म र दिउँसो १:३० देखि ३:३० बजेसम्म

भ्रमण साढे १ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यसले ९०० भन्दा धेरै मण्डलीको गतिविधि निरीक्षण गर्छ। साथै कुइचुआ भाषा, यसका विभिन्न भाषिका, इक्वेडरको साङ्‌केतिक भाषा अनि स्वेर भाषामा बाइबल साहित्यहरू अनुवाद गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।