अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

अर्जेन्टिना

Roseti 1084

C1427BVV CDAD. AUT. DE BUENOS AIRES

ARGENTINA

+54 11-3220-5900

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:३० बजेदेखि ४:३० बजेसम्म

भ्रमण ३ घण्टाको हुनेछ

उल्लेखनीय पक्षहरू

यहाँ अर्जेन्टिनाको साङ्‌केतिक भाषामा अनि अरू स्थानीय चार भाषामा बाइबल साहित्यहरू अनुवाद गरिन्छ। साथै अर्जेन्टिना र उरुग्वेका लागि पत्रिका, पुस्तिका, पर्चा अनि अरू सामग्रीहरू पनि छापिन्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।