अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कार्यालय तथा भ्रमणसम्बन्धी जानकारी

हामी तपाईंहरूलाई हाम्रो कार्यालय तथा छापाखानाहरूमा भ्रमण गर्न आउनुहोस् भनेर हार्दिक निमन्त्रणा दिन्छौं। ठाउँ र भ्रमण गर्ने समयबारे थाह पाउनुहोस्।

 

अंगोला

Avenida Talatona 1

LUANDA

ANGOLA

+244 923-166-760

भ्रमण

सोमबारदेखि शुक्रबारसम्म

बिहान ८:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि ४:०० बजेसम्म

भ्रमण ४५ मिनेटको हुनेछ

उल्लेखनीय पक्षहरू

आठ भाषाका बाइबल प्रकाशनहरूको अनुवादकार्यको सुपरिवेक्षण गर्छ। त्यसमा अंगोलन साङ्‌केतिक भाषा पनि समावेश छ। साथै अंगोलाको राज्यभवन निर्माणकार्यको निरीक्षण गर्छ र १, ६०० भन्दा धेरै मण्डलीमा प्रकाशनहरू ढुवानी गर्छ।

भ्रमण पुस्तिका डाउनलोड गर्नुहोस्।