बाइबल सत्य बाँड्ने
यहोवा साक्षीहरूले धेरैभन्दा धेरै मानिसलाई परमेश्वरको वचन अनि त्यसमा भएका सत्य सन्देशहरू बाँड्दा कस्ता अनुभवहरू बटुलेका छन्, थाह पाउनुहोस्।
तनावको सामना गरिरहेका स्वास्थ्यकर्मीहरूको लागि मदत
एउटा अस्पतालका नर्स र कर्मचारीहरूले कोभिड-१९ महामारीको बेला कसरी प्रोत्साहन र मदतकारी जानकारी पाए?
मेरा कुकुरहरूको लागि बिस्कुट
ट्रली साक्षी दिइरहेका एक दम्पती एक पुरुषलाई मात्र होइन बरू तिनका कुकुरहरूलाई पनि दया देखाउँछन्। नतिजा कस्तो हुन्छ?
बाढीले सुसमाचार फैलायो
घनघोर वर्षापछि निकारगुआका बासिन्दाहरूले आशै नगरेको माध्यमबाट मदत पाए।
एक दृष्टिविहीन महिलाले आफ्नो प्रार्थनाको जवाफ पाइन्
साँचो ख्रिष्टियन भेट्टाउन सकूँ भनेर मिन्जियाले प्रार्थना गरिन्। आफ्नो प्रार्थनाको जवाफ पाएको कुरा तिनले कसरी महसुस गरिन्?
एउटा अध्ययनबाट थुप्रै अध्ययनको सुरुवात भयो
ग्वाटेमालाका यहोवाका साक्षीहरूले केक्ची भाषाका थुप्रै मानिसहरूलाई बाइबलको सन्देश सुनाउन सकेका छन्।
एक पादरीले जवाफ पाउँछन्
आफ्नो छोराको मृत्यु भएकोले एक पादरी र तिनकी पत्नी धुरुधुरु रुन्छन्। तर तिनीहरूले मृत्युसम्बन्धी आफ्नो मनमा उठेका प्रश्नहरूको जवाफ चाँडै पाउँछन्।
मारोनी नदीमा गरिएको प्रचार अभियान
तेह्र जना यहोवाका साक्षीहरूको एउटा समूह दक्षिण अमेरिकाको विशाल अमेजन जङ्गलमा बसोबास गर्ने मानिसहरूलाई बाइबलमा पाइने आशाको सन्देश बाँड्न जान्छ।
जोसेफलाई प्रहरीको मदत
परमेश्वरको सन्देश सुनाउन यहोवाका साक्षीहरूलाई एउटा सानो टापुको प्रहरीले कसरी मदत गरे?
तिनीहरूले मदतको हात अघि बढाए
कठ्याङ्ग्रिने चिसो अनि हिउँको बेवास्ता गर्दै पाँच जवान केटाकेटीले किन आफ्नो छिमेकीको मदत गरे?
“आफूले गर्न सक्ने कुराचाहिँ गरिरहन्छु”
अर्मा झन्डै ९० वर्ष पुग्न लागेकी भए तापनि तिनले लेखेको पत्रले मानिसहरूको मन छुन्।
माया गर्छु भनेर बताउनुहोस्
बाइबल अध्ययनले पारिवारिक सम्बन्धलाई कसरी खुसी र आनन्दित बनाउन सक्छ, थाह पाउनुहोस्।
“सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
jw.org वेबसाइटमा भएका भिडियोहरूले शिक्षक, सल्लाहकार र अरूलाई पनि आकर्षित गर्दै छ।
एउटा दयालु व्यवहार
एउटा दयालु व्यवहारले कसरी एक जना विरोधीलाई बाइबल सत्यतर्फ आकर्षित गऱ्यो?
कहिल्यै आशा नमार्नुहोस्!
कहिल्यै आशा नमार्नुहोस् किनकि कसैले पछि सत्य स्वीकार्न सक्छन्। पछि सत्य स्वीकारेका केही व्यक्तिबारे पढ्नुहोस्, साथै तिनीहरूले किन सत्य स्वीकारे, त्यसबारे पनि बुझ्नुहोस्।
हुल्दाको इच्छा पूरा भयो
हुल्दाले साक्षीकार्यमा र सभाहरूमा प्रयोग गर्नको लागि ट्याबलेट कसरी किन्न सकिन्?
राम्रो योजनाको राम्रो परिणाम
चिलीको एक जना दस वर्षीया केटीले आफ्नो स्कूलका मापुडुङ्गुन भाषा बोल्ने जति सबैलाई एउटा विशेष समारोहमा निम्त्याउन कडा परिश्रम गर्दा परिणाम कस्तो भयो, पढ्नुहोस्।
के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ?
एक जना यहोवाका साक्षीले सडकमा बस्ने रुखो अनि फोहोरी मान्छेलाई धीरजी भई साक्षी दिंदा नतिजा कस्तो भयो?