बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

मेरो नयाँ र सुखी जीवन सुरु भयो

नेपाली
मेरो नयाँ र सुखी जीवन सुरु भयो
https://cms-imgp.jw-cdn.org/img/p/501000015/univ/art/501000015_univ_sqr_xl.jpg
ijwcl लेख ३२

मेरो नयाँ र सुखी जीवन सुरु भयो

मेरो नयाँ र सुखी जीवन सुरु भयो

सर्गेमा सानैदेखि आत्मविश्‍वासको कमी थियो। तिनले जीवनको उद्देश्‍य के हो भनेर बुझ्न परमेश्‍वरलाई प्रार्थना गरेर मदत मागे। तिनले आफ्नो प्रार्थनाको जवाफ दुई घण्टामै पाए।