सीधै सामग्रीमा जाने

आध्यात्मिक लक्ष्यहरू हासिल गर्ने

यहोवाका साक्षीहरूले यहोवासित नजिक हुन र आफ्नो लक्ष्यसम्म पुग्न बाइबलले मदत गरेको याद गरेका छन्‌।

क्याम्रनले उत्तम जीवन पाइन्‌

के तपाईँ आफ्नो जीवन सफल भएको चाहनुहुन्छ? क्याम्रन आफूले कहिल्यै नसोचेको ठाउँमा पुगिन्‌। तैपनि उनी कसरी आनन्दित हुन सकिन्‌, हेर्नुहोस्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

विदेशमा सेवा गरेका थुप्रै दिदीबहिनी सुरुमा विदेशी भूमिमा बसाइँ सर्न हिचकिचाएका थिए। तिनीहरूले कसरी साहस बटुले? तिनीहरूले विदेशमा सेवा गर्दा के-कस्तो कुरा सिके?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—अल्बेनिया र कोसोभो

बसाइँ सरेका भाइबहिनीलाई चुनौतीहरूको बाबजुद साक्षीकार्यमा लागिरहन केले मदत गरेको छ?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—बुल्गेरिया

साक्षीकार्यको लागि विदेश सर्दा के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—घाना

आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्नेहरूले थुप्रै चुनौतीहरूको सामना गर्छन्‌ तर त्यसका साथसाथै मनग्गे आशिष्‌ पनि पाउँछन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मडागास्कर

मडागास्करको ठूलो इलाकामा राज्य सन्देश फैलाउन मदत गर्ने उद्देश्‍यले आफैलाई अर्पण गरेका केही प्रचारकहरूलाई भेट्‌नुहोस्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया

प्रशान्त महासागरको टापुहरूमा सेवा गर्न अरू मुलुकबाट आएकाहरूले तीनवटा चुनौतीको कसरी सामना गरे?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—म्यानमार

थुप्रै यहोवाका साक्षीहरू किन आफ्नो देश छोडेर म्यानमारमा भइरहेको आध्यात्मिक कटनीको कामलाई सघाउन आए?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—न्यु योर्क

आरामदायी जीवन बिताइरहेका एक दम्पती आफ्नो भव्य घरबाट सानो अपार्टमेन्टमा किन सरे?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे

एउटा अप्रत्याशित प्रश्नले कसरी एउटा परिवारलाई प्रकाशनहरूको आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न उत्प्रेरित गऱ्यो?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया

आवश्यकता बढी भएको ठाउँ ओसेनियामा सेवा गर्ने कोही-कोही यहोवाका साक्षीले कस्तो चुनौतीको सामना गरेका छन्‌?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स

केहीलाई आफ्नो जागिर छोड्न, सरसामान बेचबिखन गर्न र फिलिपिन्सको विकट इलाकामा बसाइँ सर्न केले उत्प्रेरित गऱ्यो, सिक्नुहोस्।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस

रूसको आवश्‍यकता धेरै भएको इलाकामा सरेका अविवाहित दाजुभाइ दिदीबहिनीहरू र विवाहित दम्पतीहरूबारे पढ्‌नुहोस्‌। तिनीहरूले यहोवामा अझ धेरै भरोसा राख्न सिकेका छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ताइवान

विभिन्‍न देशको १०० भन्दा धेरै साक्षीहरू ताइवानको आवश्‍यकता बढी भएको इलाकाहरूमा सरेका छन्‌। तिनीहरूको अनुभव पढ्‌नुहोस्‌ र तिनीहरूलाई सफल हुन केले मदत गऱ्‍यो, थाह पाउनुहोस्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—टर्की

सन्‌ २०१४ मा टर्कीमा एउटा विशेष प्रचार अभियान सुरु भयो। किन? यसमा क-कसले भाग लिए?

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

युरोप छोडेर पश्‍चिम अफ्रिकामा बसाइँ सर्न केही किन उत्प्रेरित भए र नतिजा कस्तो भयो?

हामीले आफ्नो जीवन सरल बनायौँ

सम्मेलनमा एउटा भाषण सुनेपछि कोलम्बियाका एक दम्पती आफ्ना प्राथमिकताहरू फेरि केलाउन उत्प्रेरित भयो।

सानो छँदा मैले गरेको छनौट

अमेरिकाको ओहायो राज्यको कोलम्बसका एक जना सानो केटोले कम्बोडियन भाषा सिक्ने निर्णय गऱ्यो। किन? यस छनौटले उसको भविष्यलाई कस्तो प्रभाव पाऱ्यो?