सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अधिवेशनमा उपस्थित हुनुहोस्

अधिवेशनमा उपस्थित हुनुहोस्

आज भोलि धेरैजसो मानिस दुःखी र निराश छन्‌ तर बाइबलले ‘हार नमान्नुहोस्’ भनेर प्रोत्साहन दिन्छ। यहोवाका साक्षीहरूको यस वर्षको अधिवेशनले अहिले हामी कसरी सुखी जीवन बिताउन सक्छौं र भविष्यप्रति सकारात्मक हुन सक्छौं, प्रस्ट पार्ने छ।