नेपाली
यहोवाका साक्षीहरू आफ्नो सभा गर्ने ठाउँलाई किन “सभाभवन” भन्छन्‌?
https://cms-imgp.jw-cdn.org/img/p/502013283/univ/art/502013283_univ_sqr_xl.jpg
ijwfq लेख २४

यहोवाका साक्षीहरू आफ्नो सभा गर्ने ठाउँलाई किन “सभाभवन” भन्छन्‌?

यहोवाका साक्षीहरू आफ्नो सभा गर्ने ठाउँलाई किन “सभाभवन” भन्छन्‌?

 निम्न कारणले गर्दा:

  •   हाम्रो सभा गर्ने भवन साधारण सभा हलजस्तै हुन्छ।

  •   बाइबलमा उल्लेख गरिएको परमेश्‍वर यहोवाको उपासना गर्न र उहाँबारे अरूलाई साक्षी दिन हामी त्यहाँ भेला हुन्छौँ।—भजन ८३:१८; यसैया ४३:१२.

  •   येसुले धेरै पटक बताउनुभएको परमेश्‍वरको राज्यबारे सिक्न हामी त्यहाँ भेला हुन्छौँ।—मत्ति ६:९, १०; २४:१४; लुका ४:४३.

 तपाईँलाई पायक पर्ने सभाभवनमा आउनुहोस्‌ र यहोवाका साक्षीहरूले कसरी सभा सञ्चालन गर्छन्‌, हेर्नुहोस्‌।