अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तपाईंहरूको मण्डली कसरी व्यवस्थित गरिन्छ?

तपाईंहरूको मण्डली कसरी व्यवस्थित गरिन्छ?

प्रत्येक मण्डलीको हेरचाह त्यहाँका एल्डरहरूको निकायले गर्छ। लगभग २० वटा मण्डलीको एउटा क्षेत्र (सर्किट) बनाइन्छ र लगभग १० वटा क्षेत्रको एउटा जिल्ला बनाइन्छ। क्षेत्रीय निरीक्षक र जिल्ला निरीक्षकको रूपमा सेवा गर्ने एल्डरहरूले बेलाबेलामा मण्डलीहरूको भ्रमण गर्छन्‌।

लामो समयदेखि यहोवाको सेवा गरिरहेका यहोवाका साक्षीहरू मिलेर बनेको परिचालक निकायले बाइबलआधारित डोऱ्याइ र निर्देशनहरू दिने गर्छ। परिचालक निकायका सदस्यहरू हाल न्यु योर्कको ब्रूक्लिनस्थित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय कार्यालयमा रहेर सेवा गरिरहेका गर्छन्‌।प्रेषित १५:२३-२९; १ तिमोथी ३:१-७.

अझ बढी सिक्नुहोस्

यहोवाका साक्षीहरूको ख्रीष्टियन सभाहरूमा तपाईंले कस्तो अनुभव गर्नुहुनेछ?

धर्मशास्त्रको अध्ययन गर्न र एक-अर्कालाई प्रोत्साहन दिन हामी एक ठाउँमा भेला हुन्छौं। त्यहाँ तपाईंलाई सबैले न्यानो स्वागत गर्नेछन्‌!

के यहोवाका साक्षीहरूमाझ तलब लिएर सिकाउने पादरीहरू छन्‌?

के तपाईंहरूमाझ पादरीवर्ग र सर्वसाधारणवर्ग भनेर छुट्टयाउने चलन छ? नियुक्त सेवकको रूपमा कसले सेवा गर्छन्‌?

राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?

तपाईं आफै त्यहाँ गएर हेर्नुहोस्।