अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

के तपाईंहरूकहाँ पनि तलब लिएर सिकाउने पादरीहरू छन्‌?

के तपाईंहरूकहाँ पनि तलब लिएर सिकाउने पादरीहरू छन्‌?

प्रथम शताब्दीका ख्रीष्टियनहरूमाझ पादरीवर्ग र सर्वसाधारणवर्ग भनेर छुट्टयाउने चलन थिएन। यहोवाका साक्षीहरूमाझ पनि त्यस्तो विभाजन छैन। बप्तिस्मा गरेका सबै व्यक्ति नै यहोवाका नियुक्त सेवकहरू हुन्‌। तिनीहरू सबै नै प्रचार गर्ने र सिकाउने काममा भाग लिन्छन्‌। यहोवाका साक्षीहरूको प्रत्येक मण्डलीमा १०० जनाजति सदस्यहरू हुन्छन्‌। ती सदस्यहरूमध्ये आध्यात्मिक रूपमा परिपक्व पुरुषहरूले एल्डरको रूपमा सेवा गर्छन्‌। (तीतस १:५) तिनीहरू तलब नलिई सेवा गर्छन्‌।

 

अझ बढी सिक्नुहोस्

“सित्तैंमा पायौ, सित्तैंमा देओ”

येशूले किन तोकेरै यस्तो निर्देशन दिनुभयो, थाह पाउनुहोस्।

यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?

कुनै चन्दा वा दशांश सङ्कलन नगरीकनै विश्वव्यापी प्रचारकार्य कसरी अघि बढिरहेको छ, थाह पाउनुहोस्।

एल्डरहरूले यहोवाका साक्षीहरूको मण्डलीको लागि के-के गर्छन्‌?

एल्डरहरू परमेश्वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्‌। उनीहरूले मण्डलीमा नेतृत्व लिन्छन्‌। उनीहरूले कस्तो मदत दिन्छन्‌?