अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अरू धर्मलाई तपाईंहरू कसरी हेर्नुहुन्छ?

अरू धर्मलाई तपाईंहरू कसरी हेर्नुहुन्छ?

अरूले जुनसुकै धर्म माने पनि “हरप्रकारका मानिसहरूको आदर गर” भनेर बाइबलले दिएको सल्लाह हामी पालन गर्छौं। (१ पत्रुस २:१७) उदाहरणको लागि, कुनै-कुनै देशमा लाखौं यहोवाका साक्षीहरू छन्‌। तैपनि हामी राजनैतिक नेताहरू वा सरकारलाई अरू धर्मका क्रियाकलापमा रोक लगाउन दबाब दिंदैनौं। अथवा हाम्रा मूल्यमान्यता र धार्मिक विचारधारा अरूले पनि स्वीकार्नैपर्ने नियम-कानुन बनाउनलाई नारा लगाउँदैनौं। बरु हामी अरूको विश्वासप्रति आदर देखाउँछौं र अरूले पनि हाम्रो विश्वासप्रति आदर देखाउँदा खुसी हुन्छौं।मत्ती ७:१२.