शारीरिक तथा मानसिक स्वास्थ्य
स्वस्थ जीवन
स्वस्थ हुने तरिका
स्वस्थ हुन तपाईंले चाल्न सक्ने पाँच कदम।
आफ्नो जीवन अर्थपूर्ण बनाउनुहोस्—भावनात्मक स्वास्थ्य
कृतज्ञ हुने मानिस मात्र खुसी हुन सक्छ।
आनन्दतर्फ लैजाने बाटो—शारीरिक स्वास्थ्य र सहनशीलता
हाम्रो स्वास्थ्य बिग्रँदै गयो भने के हामी निराशामा डुब्नुपर्छ?
खानेकुरालाई सुरक्षित राख्न र पोसिलो खानेकुरा खान गर्नै पर्ने सात कुराहरू
जीवन उपहार हो। त्यसैले आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राखेर हामी यसको मोल गरेको देखाउँछौँ। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।
म कसरी आफ्नो तौल घटाउन सक्छु?
यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने एउटा खास किसिमको डाइटअनुसार चल्नेबारे मात्रै सोच्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गर्नेबारे सोच्नुहोस्।
आफ्नो जीवन अर्थपूर्ण बनाउनुहोस्—शारीरिक स्वास्थ्य
आफ्नो शरीरलाई शारीरिक रूपमा स्वस्थ राख्न बाइबलले सल्लाहले प्रोत्साहन दिन्छ।
रोगसँग लड्ने
अचानक आइपर्ने स्वास्थ्य समस्याको कसरी सामना गर्ने?
तपाईँको स्वास्थ्य अचानक बिग्रँदा बाइबलमा पाइने व्यवहारिक सल्लाहले तपाईँलाई कसरी मदत गर्छ?
गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?
सक्छ! गम्भीर रोग लाग्दा चाल्नुपर्ने तीन वटा कदमबारे थाह पाउनुहोस्।
मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मदत गर्नुहोस्
मानसिक स्वास्थ्य समस्यासित जुझिरहेको साथीलाई आवश्यक मदत दिँदा तिनलाई धेरै सजिलो हुन्छ।
के जिउनुको कुनै अर्थ छ?—गम्भीर रोग लाग्दा
गम्भीर रोग लाग्दा हामी कसरी सहन सक्छौँ, बुझ्नुहोस्।
अशक्तताको सामना गर्ने
कमजोर हुँदा पनि बल पाएँ
ह्वीलचेयरमै जीवन बिताउनु परे तापनि माइटीले यहोवामा भरोसा गरेको कारण “असाधारण शक्ति” पाइन्।
काइरो आँखाद्वारा—परमेश्वरको सेवा गर्छन्
मस्तिष्क पक्षाघातको सबैभन्दा गम्भीर रोगले सताए तापनि काइरोको जीवन आनन्दित र उद्देश्यपूर्ण छ।
परमेश्वरको सेवा गर्नु नै उनको ओखती हो
ओन्सेमसलाई जन्मजातै हड्डीसम्बन्धी रोग लागेको थियो। परमेश्वरको प्रतिज्ञाले उनलाई कसरी प्रोत्साहन दियो?
स्पर्श गरेर जीवन बिताउँदै
जेम्स जन्मजातै बहिरा थिए र पछि दृष्टिविहीन भए। तिनलाई जीवनको उद्देश्यबारे बुझ्न कुन कुराले मदत गऱ्यो?
आवश्यक परेकै बेला मैले आशा पाएँ
मिक्लोस आलेक्सा २० वर्षको हुँदा एउटा दुर्घटनामा परेर तिनलाई पक्षघात भयो। बाइबलले तिनलाई राम्रो भविष्यको आशा पाउन कसरी मदत गऱ्यो?
स्याहार
वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?
बाइबलमा वृद्ध आमाबुबाको हेरविचार गरेका वफादार पुरुष तथा स्त्रीहरूको उदाहरण पाइन्छ। साथै आफ्ना आमाबुबाको हेरविचार गरिरहेकाहरूका लागि यसमा व्यावहारिक सल्लाह-सुझाव पनि पाइन्छ।
अशक्त बच्चाको हेरचाह गर्नुपर्दा
तपाईंले सामना गर्नुपर्ने तीनवटा चुनौती र त्यो सामना गर्न बाइबलको सल्लाहले कसरी मदत गर्छ, विचार गर्नुहोस्।
आमा वा बुबालाई गम्भीर रोग लाग्यो भने के गरूँ?
त्यस्तो परिस्थिति सामना गर्ने तपाईं मात्र हुनुहुन्न। अरू दुई जनालाई कुन कुराले मदत गऱ्यो, विचार गर्नुहोस्।
आफूले माया गरेको व्यक्ति बिरामी हुँदा के गर्ने?
डाक्टरलाई भेट्न जानु र अस्पतालमा बस्नु थकाइलाग्दो कुरा हो। आफ्नो साथी वा आफन्तलाई यस्तो गाह्रो अवस्थामा कसरी मदत गर्न सक्नुहुन्छ?
परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा
परिवारका सदस्यहरूले प्राणघातक रोग लागेका आफ्ना प्रियजनहरूलाई कसरी हेरविचार गर्न र सान्त्वना दिन सक्छन्? बिरामीको हेरविचार गर्दा आउन सक्ने विभिन्न भावनाहरूसँग जुझ्न कसरी मदत पाउन सकिन्छ?
रोगबिमार
भाइरसको सङ्क्रमणबाट जोगिन तपाईँ के गर्न सक्नुहुन्छ?
भाइरसको सङक्रमण फैलँदा तपाईँ कसरी आफ्नो स्वास्थ्य, मन, दिमाग अनि आध्यात्मिकतालाई जोगाउन सक्नुहुन्छ?
मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?
मानसिक समस्याको सामना गर्न तपाईंलाई नौवटा कदमहरूले मदत गर्न सक्छ।
रक्तअल्पता—यसका कारण, लक्षण र उपचार
रक्तअल्पता भनेको के हो? यसको रोकथाम अनि उपचार कसरी गर्न सकिन्छ?
मधुमेह—यसबाट कसरी बच्न सक्नुहुन्छ?
मधुमेहको पूर्व अवस्थामा भएका ९० प्रतिशत वयस्कहरूलाई आफू यो अवस्थामा पुगेको पत्तो छैन।
गिजाको रोग—तपाईंलाई पनि छ कि?
मुखभित्र हुने एउटा सामान्य स्वास्थ्य समस्या गिजाको रोग हो। यो कसरी लाग्छ? यो रोग लागेको छ भनी कसरी थाह पाउने? यसको खतरा कसरी कम गर्न सकिन्छ?
फुड एलर्जी र फुड इन्टोलरेन्स—यसका भिन्नताहरू
आफै रोग पत्ता लगाउन खोज्नुमा के-कस्ता खतराहरू छन्?
औलो, यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा
औलोको प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ वा त्यस्तो ठाउँमा भ्रमण गर्दै हुनुहुन्छ भने तपाईं यो रोगबाट जोगिन सक्नुहुन्छ।
महिनावारी रोकिएपछिका चुनौतीहरू
तपाईं र तपाईंको परिवारले यस परिवर्तनबारे जति धेरै थाह पाउनुहुन्छ, महिनावारी रोकिएपछिका चुनौतीहरू सामना गर्न त्यति नै तयार हुनुहुनेछ।
डिप्रेसन
डिप्रेसनबारे बाइबल के भन्छ?
डिप्रेसनले मानिसलाई किन असर गर्छ र नकारात्मक भावनाको सामना गर्न बाइबलले कसरी मदत गर्न सक्छ, पढ्नुहोस्।
हार नमान्नुहोस्!
किन कसैले मृत्युलाई आफ्नो साथी बनाउँछ?
जब जिउने इच्छा मर्छ
विभिन्न समस्याहरू भोग्नुपरे तापनि जीवन अझै अर्थपूर्ण छ।
किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
डिप्रेसनका लक्षणहरू र यसका कारणहरूबारे जान्नुहोस्। आमाबुबा र अरूले कसरी मदत गर्न सक्छन् थाह पाउनुहोस्।
निराशालाई जितेर खुसी हुनुहोस्
निराशाको भुमरीमा पर्दा तपाईँ के गर्न सक्नुहुन्छ?
म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु?
सकारात्मक सोचाइ राख्न यी सुझावहरू लागू गर्नुहोस्।
किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य समस्या—यसबारे बाइबल के भन्छ?
किशोरकिशोरीले मानसिक तनावको सामना गर्न बाइबलबाट व्यावहारिक मदत पाउन सक्छन्।
आत्महत्या गर्ने सोचाइ आएकाहरूलाई बाइबलले कसरी मदत गर्न सक्छ?
मर्ने चाहना भएको व्यक्तिको लागि बाइबलमा कस्तो व्यावहारिक सल्लाह पाइन्छ?
चिन्ता र फिक्री
मानसिक स्वास्थ्य समस्या—विश्वव्यापी समस्या
मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर र पृष्ठभूमिका मानिसहरूलाई हुन सक्छ। बाइबलका सल्लाहहरूले तपाईँलाई मानसिक रूपमा स्वस्थ रहन कसरी मदत गर्छ, बुझ्नुहोस्।
चिन्ता कसरी कम गर्ने?
अचाक्ली चिन्तित नहुन कस्ता व्यावहारिक सुझाव र बाइबल पदहरूले मदत दिन्छ?
पुरुषहरूले गर्ने चिन्ताफिक्री—बाइबलले कसरी मदत गर्न सक्छ?
यो असाध्यै कठिन समयमा चिन्ताफिक्री भनेको बढ्दै गइरहेको एउटा समस्या हो। यदि तपाईँ पनि चिन्ताफिक्रीको सामना गर्दै हुनुहुन्छ भने के बाइबलले तपाईँलाई मदत गर्न सक्छ?
एक्लो महसुस हुँदा के गर्ने?
एक्लो महसुस हुँदा आशा, खुसी अनि सन्तुष्टि पाउनु असम्भव लाग्न सक्छ। तर त्यसो होइन।
महामारीले गर्दा हुने थकानलाई जित्ने
हामी होसियार भएनौँ भने हामीले अपनाउनुपर्ने सुरक्षासम्बन्धी नियमहरूलाई हल्कासित लिन सक्छौँ।
चिन्ताबारे बाइबलको दृष्टिकोण
सकारात्मक चिन्ता लाभदायी हुन्छ; नकारात्मक चिन्ता भने हानिकारक हुन्छ। सफलतापूर्वक चिन्ताको सामना कसरी गर्न सक्नुहुन्छ?
‘बर्न-आउट’ नहुन के गरूँ?
‘बर्न-आउट’ किन हुन्छ? के तपाईँ पनि त्यस्तै अवस्थामा हुनुहुन्छ? हुनुहुन्छ भने जोगिन के गर्न सक्नुहुन्छ?
परिवर्तनको सामना कसरी गर्ने?
परिवर्तन जीवनको भाग हो; यसलाई टार्न सकिंदैन। केही युवाले परिवर्तनको सामना कसरी गरे, विचार गरौं।
औषधी-उपचार
के कुनै ख्रिष्टियनले उपचारविधि स्विकार्न मिल्छ?
हामीले स्विकार्ने उपचारविधिले के परमेश्वरलाई कुनै फरक पार्छ?

