बानी तथा लत
आनीबानी
राम्रो बानी कसरी बसाल्ने?
नराम्रा बानीहरू छोड्नुहोस् अनि राम्रा बानीहरू बसाल्नुहोस्
म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु?
कुइच्छाहरूविरूद्ध लड्न मदत गर्ने तीन वटा महत्त्वपूर्ण कदमहरू विचार गर्नुहोस्।
सूर्ती, लागू पदार्थ अनि रक्सी
के बाइबलले लागूपदार्थको कुलत छोड्न मदत गर्न सक्छ?
कुलत छोड्न चाल्नुपर्ने चार वटा कदम
मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?
मद्यपानलाई नियन्त्रणमा राख्न मदत गर्ने पाँच सुझाव, तनावपूर्ण अवस्थामा पनि।
रक्सीबारे बाइबल के भन्छ? के यो पिउनु पाप हो?
बाइबलमा रक्सी र अन्य मादक पदार्थको राम्रा पक्षहरूबारे बताइएको छ।
वैवाहिक जीवनमा रक्सीको दुरुपयोग
रक्सीको दुरुपयोगले तपाईँको वैवाहिक जीवनमा असर पुऱ्याइरहेको छ भने तपाईँले के गर्नुपर्छ?
धूम्रपानलाई ईश्वर कुन दृष्टिले हेर्नुहुन्छ?
बाइबलले धूम्रपानबारे केही पनि बताएको छैन। त्यसोभए हामी यसबारे कसरी बुझ्न सक्छौं?
के धूम्रपान गर्नु पाप हो?
धूम्रपानबारे बाइबलमा बताइएको छैन भने यस प्रश्नको जवाफ दिन सकिन्छ र?
आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ
डिमीट्रि कोर्सुनोभ् धेरै रक्सी खान्थे तर तिनले दिनहुँ बाइबल पढे। कुन कुराले तिनलाई आफ्नो जीवनमा परिवर्तन ल्याउन र साँचो शान्ति पाउन मदत गऱ्यो?
इलेक्ट्रोनिक मिडिया
के तपाईं मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहुन्छ?
यी चारवटा प्रश्नको जवाफ दिएर आफूलाई जाँच्नुहोस्।
गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्
बहकाउने समाचारहरू, झूटा रिपोर्टहरू र षड्यन्त्र सिद्धान्तहरू फैलिँदै छ र ती कुराहरूले हामीलाई हानि पुऱ्याउँछन्।
के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ?
हामी प्रविधिको युगमा बाँचिरहेका छौँ भन्दैमा त्यसको दास बन्नु पर्दैन। इलेक्ट्रोनिक साधनहरू चलाउने लत लागेको कसरी थाह पाउने? त्यस्तो समस्या छ भने तपाईँ कसरी फेरि सन्तुलित हुन सक्नुहुन्छ?
जुवा
जुवातासबारे बाइबलमा के लेखिएको छ?
के यो हानि नगर्ने मनोरञ्जन मात्र हो?
के जूवा खेल्नु पाप हो?
जूवाबारे बाइबलमा एक-एक कुरा बताइएको छैन। जूवाबारे परमेश्वरको दृष्टिकोण कसरी बुझ्न सक्छौं?
अश्लील सामाग्री
के अश्लील सामग्री हानिकारक छ?
अश्लील सामग्रीले व्यक्ति र परिवारमा कस्तो असर पार्छ?
के बाइबलले अश्लील कुराहरूको निन्दा गर्छ?
तपाईं परमेश्वरलाई प्रसन्न तुल्याउन चाहनुहुन्छ भने अश्लील कुराबारे उहाँको दृष्टिकोण बुझ्नुहोस्।
अश्लील सामग्री हेर्ने लत लागेको छ भने के गर्ने?
अश्लील सामग्री वास्तवमा के हो भनेर बुझ्न बाइबलले मदत गर्छ।

