सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

 

अर्थपूर्ण जीवन

बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो

अरनेस्ट लोडीले जीवनका महत्त्वपूर्ण प्रश्नहरूका जवाफ पाए, जस्तै जीवनको अर्थ के हो? बाइबलको स्पष्ट जवाफले तिनलाई भविष्यको लागि आशा दिएको छ।

मेरो जीवन परिवर्तन गराउने तीनवटा प्रश्न

शिक्षक र विद्यार्थीले आफ्नो भूमिका साट्दा डोरिस एल्ड्रेडले जीवनका चित्तबुझ्दो जवाफ पाए।

म मर्न चाहन्नथें!

इभोन क्वारीले एक चोटि आफैलाई सोधिन्‌, “म यहाँ किन छु?” यसको जवाफले तिनको जीवनमा नयाँ मोड लियो।

यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ

सानो छँदा यौन दुर्व्यवहारको सिकार भएकी क्रिस्टललाई बाइबलको कुन शिक्षाले परमेश्वरसित नजिकको सम्बन्ध गाँस्न र अर्थपूर्ण जीवन बिताउन मदत गऱ्यो?

म आफ्नै विषयमा मात्र सोच्ने गर्थें

आन्द्र महासागरमा एउटा सानो डुङ्गामा लामो यात्रा गर्दै जाँदा क्रिस्टोफ बाउअरले बाइबल पढेर आफ्नो समय बिताए। तिनले के सिके?

मलाई परमेश्वर छैन जस्तो लाग्थ्यो

नास्तिकवाद र साम्यवादले प्रभावित एक जवानको मनमा बाइबलप्रति कसरी चासो जाग्यो?

बुझाइमा छाँटकाँट

बाइबलले मेरा प्रश्नहरूको चित्तबुझ्दो जवाफ दियो

बुबाको मृत्युले गर्दा मेली ग्युन्डेलको परमेश्वरमाथिको भरोसा टुट्यो। तिनले कसरी साँचो विश्वास र भित्री शान्ति पाइन्‌?

उहाँहरूले हरेक प्रश्नको जवाफ बाइबलबाटै दिनुभयो

इसोलीन लामेला पहिला क्याथोलिक नन थिए, पछि कम्युनिस्ट भए, तर तिनलाई दुवै चित्त बुझेन। पछि तिनले यहोवाका साक्षीहरूलाई भेटिन्‌। तिनीहरूले बाइबल खोलेरै तिनलाई जीवनको उद्देश्यबारे बताए।

यहोवाले मलाई बिर्सनुभएको छैन

धार्मिक आस्था राख्ने यस महिलाले हामी किन मर्छौं र मरेपछि के हुन्छ भन्ने प्रश्नको जवाफ बाइबलबाट पाइन्‌। सत्यले तिनको जीवनलाई कसरी नयाँ मोड दियो, पढ्नुहोस्।

लागूऔषधी र रक्सी

आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ

डिमीट्री कोर्सुनोभ् धेरै रक्सी खान्थे तर तिनले दिनहुँ बाइबल पढे। कुन कुराले तिनलाई आफ्नो जीवनमा परिवर्तन ल्याउन र साँचो शान्ति पाउन मदत गऱ्यो?

अपराध र हिंसा

यहोवा दयालु र क्षमा गर्ने परमेश्वर हुनुहुन्छ भनेर मैले सिकें

मानिसहरूलाई ठग्ने नोर्मन पेल्टेको बानी नै बसिसकेको थियो। तर बाइबलको एउटा पदले तिनको मन परिवर्तन गरायो।

अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ

अन्टोइन टाउमा कुङ्फुमा सिपालु थिए, तर १ तिमोथी ४:८ ले तिनको जीवनमा परिवर्तन ल्यायो।

बन्दुक नबोकी हिंडेको दिनै थिएन

आनुनजियातो लुगाराले एक हिंस्रक समूहमा थिए। तर राज्यभवन गएपछि तिनको जीवन परिवर्तन भयो।

खेल, सङ्गीत र मनोरञ्जन

म बेसबलविना बाँच्नै सक्दिनथें!

स्यामुएल ह्यामिल्टनले व्यावसायिक खेलको दुनियाँमा जीउ-ज्यान दिएका थिए। बाइबल अध्ययनले उनको जीवनलाई नयाँ मोड दियो।

“सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो”

इभार्स भिगुलीस मोटरबाइक रेसले दिने नाम, इज्जत र मस्तीमै जीवन बिताइरहेका थिए। बाइबल सत्यले तिनको जीवनमा कस्तो असर पाऱ्यो?