सीधै सामग्रीमा जाने

दुःखकष्टको सामना कसरी गर्ने

 

दुःखकष्ट

दुःखकष्टबारे बाइबलमा के लेखिएको छ?

हामीले परीक्षा र पीडा भोग्नुपर्दा के परमेश्वरलाई कुनै चासो छ?

दुःखकष्ट—के ईश्‍वरले दिनुभएको सजाय हो?

के ईश्‍वरले मानिसहरूले गरेको पापको सजाय दिन रोगबिमार र दुःखकष्ट पठाउनुभएको हो?

परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?

दुष्टता कसरी सुरु भयो अनि परमेश्‍वरले किन अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ? के कहिल्यै दुःखकष्टको अन्त होला?

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा

एक्कासि समस्या आउँदा​—⁠आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा

सोह्र वर्षअघि एउटा कार दुर्घटनामा रोनाल्डोको परिवारका पाँच जना सदस्यको मृत्यु भएको थियो। हुन त अहिले पनि तिनी एक्लो महसुस गर्छन्‌, तर तिनले मनोशान्ति पाएका छन्‌।

शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम

व्यावहारिक कदम चालेर थुप्रैले प्रियजन गुमाउँदाको पीडाको सामना गर्न सकेका छन्‌।

के जिउनुको कुनै अर्थ छ?—आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामी कसरी सहन सक्छौँ, पाँचवटा तरिका विचार गरौँ।

आमा वा बुबाको मृत्यु हुँदा

आमा वा बुबाको मृत्यु हुँदा साह्रै दुःख लाग्छ। जवानहरूले त्यस्तो अवस्थामा आउने भावनाको कसरी सामना गर्न सक्छन्‌?

छोराछोरी शोकमा डुब्दा

बाइबलले तीन युवायुवतीलाई परिवारको सदस्यको मृत्युको सामना गर्न कसरी मदत गऱ्यो?

मरिसकेकाहरूको लागि कस्तो आशा छ?

मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ? मरिसकेका हाम्रा प्रियजनहरूलाई के हामी फेरि कहिल्यै भेट्‌न पाउनेछौँ?

शोकमा परेकाहरूका लागि साँचो मदत

बाइबलले शोकमा परेकाहरूका लागि साँचो मदत दिन्छ।

प्राकृतिक प्रकोप

विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू

यी सुझावहरू अनुसारै गर्दा तपाईं र अरूको जीवन जोगिन सक्छ।

के जिउनुको कुनै अर्थ छ?​—⁠प्राकृतिक प्रकोपको मारमा पर्दा

प्राकृतिक प्रकोपको मारमा परेको बेला फेरि पहिलेको जस्तै जीवनशैलीमा फर्कन बाइबलले व्यावहारिक सल्लाह दिन्छ।