बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबल मोसाले लेखेका हुन्‌?

नेपाली
के बाइबल मोसाले लेखेका हुन्‌?
https://cms-imgp.jw-cdn.org/img/p/502012484/univ/art/502012484_univ_sqr_xl.jpg
ijwbq लेख ४

के बाइबल मोसाले लेखेका हुन्‌?

के बाइबल मोसाले लेखेका हुन्‌?

बाइबलको जवाफ

 बाइबलको सुरुका पाँच वटा किताब उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था लेख्न परमेश्‍वरले मोसालाई चलाउनुभयो। अय्युबको किताब र भजन अध्याय ९० पनि मोसाले लेखेका हुन सक्छन्‌। परमेश्‍वरले बाइबल लेख्न प्रयोग गर्नुभएको ४० जना पुरुषमध्ये एक जना मोसा हुन्‌।