सीधै सामग्रीमा जाने

पैसाको सदुपयोग

कम खर्चमा कसरी गुजारा टार्ने

एक्कासि काम गुमाउनुपर्दा तनाव हुन सक्छ। यस्तो बेला बाइबलमा पाइने व्यावहारिक बुद्धिले हामीलाई कम खर्चमा गुजारा टार्न मदत दिन्छ।

पैसाको सदुपयोग कसरी गर्ने?

भरोसा र इमानदारीले कस्तो भूमिका खेल्छ?

आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?

पैसाले आनन्द किन्‍न सक्दैन तर बाइबलमा भएको चार वटा सिद्धान्तले तपाईंलाई पैसासम्बन्धी समस्याको सामना गर्न मदत गर्छ।

खर्च कसरी कम गर्ने

पैसा सकिएपछि मात्र खर्च कसरी कम गर्ने भनेर नसोच्नुहोस्। पैसा हातबाट फुत्कनअघि नै खर्च रोक्ने तरिका सिक्नुहोस्।