सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

दम्पती र आमाबुबाका लागि मदत

“वैवाहिक जीवनको पहिलो वर्ष कसरी सफल बनाउने?” “कुराकानी गर्दागर्दै सधैं झगडा पर्छ​—⁠यसको समाधान कसरी गर्ने?” “छोराछोरीसँग यौनबारे कसरी कुरा गर्ने?” वैवाहिक जीवनमा यीलगायत अरू कुनै पनि समस्या आइपऱ्यो भने त्यसको अनेकौं समाधान पाउन सक्नुहुन्छ।

तपाईं हुर्केको वातावरण अथवा संस्कृति फरक होला। तर बाइबलको सल्लाह लागू गरेर तपाईं आफ्नो वैवाहिक जीवन सुखी बनाउन सक्नुहुन्छ। साथै छोराछोरीलाई राम्ररी हुर्काउन सक्नुहुन्छ।

दम्पती

आमाबुबा