सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

कुराकानी

समस्याबारे कसरी कुरा गर्ने?

पुरुष र महिलाको कुराकानी गर्ने तरिका फरक-फरक हुन्छ। यसबारे राम्ररी बुझ्नुभएको छ भने अनावश्यक तनाव हुनेछैन।

राम्ररी कुरा सुन्नुको अर्थ

ध्यान दिएर सुन्नु राम्रो बानी मात्र होइन तर यो प्रेमको अभिव्यक्ति पनि हो। राम्ररी सुन्नुको अर्थ के हो, सिक्नुहोस्।

मेलमिलाप गर्नुहोस्, तर कसरी?

चार वटा कदमले तपाईं र तपाईंको जीवनसाथीलाई झगडा गर्नुको सट्टा सँगै मिलेर समस्याको समाधान गर्न मदत गर्न सक्छ।

परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ?

शान्ति नभएको ठाउँमा पनि बाइबलको सल्लाह पालन गर्दा शान्ति हुन सक्छ? बाइबलको सल्लाह लागू गर्नेहरू यस विषयमा के भन्छन्‌, थाह पाउनुहोस्।

माफी माग्नुहोस्

गल्ती मेरो मात्र होइन भने नि?