सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबलले वास्तवमा के सिकाउँछ? (अध्ययन निर्देशिका)

यी अध्ययन निर्देशिकाहरूले बाइबलको शिक्षा बुझ्न र अरूलाई बुझाउन मदत गर्छ।

 

अध्याय १

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?—भाग १

“परमेश्वरले खराब मानिसहरूलाई सजायस्वरूप दुःख दिनुहुन्छ” भन्ने मानिसहरूलाई तपाईं कसरी जवाफ दिनुहुन्छ?

अध्याय १

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?—भाग २

के साँच्चै परमेश्वरको मित्र बन्न सम्भव छ?

अध्याय २

बाइबल​—⁠परमेश्वरले दिनुभएको किताब (भाग १)

बाइबल मानिसहरूले लेखेका हुन्‌ भने यसलाई कसरी ‘परमेश्वरले दिनुभएको किताब’ भन्न सकिन्छ?

अध्याय २

बाइबल—परमेश्वरले दिनुभएको किताब (भाग २)

बाइबलको एउटा पक्षले बाइबल परमेश्वरले दिनुभएको किताब हो भन्ने कुरामा मानिसहरूलाई विश्वस्त बनाउँछ।

अध्याय ३

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? (भाग १)

के परमेश्वर पृथ्वीको अवस्था अहिलेको जस्तै होस् भन्ने चाहनुहुन्थ्यो?

अध्याय ३

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? (भाग २)

यदि परमेश्वर पृथ्वी सुन्दर बगैंचाजस्तो होस् भन्ने चाहनुहुन्थ्यो भने अहिले किन त्यस्तो छैन?

अध्याय ३

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? (भाग ३)

के मानिसजातिले संसारका समस्याहरू समाधान गर्न सक्छ?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ? (भाग १)

येशू एक असल व्यक्ति मात्र हुनुहुन्थ्यो भन्ने मानिसलाई तपाईं कसरी जवाफ दिन सक्नुहुन्छ?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ?(भाग २)

येशू र परमेश्वर बराबर हुनुहुन्छ भन्ने व्यक्तिलाई तपाईं कसरी जवाफ दिनुहुने थियो?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ? (भाग ३)

येशूले साहसका साथै कोमलता पनि कसरी देखाउनुभयो?

अध्याय ५

फिरौतीको बलिदान—परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार (भाग १)

के विश्वासको काम गर्दैमा स्वतः उद्धार पाइन्छ?

अध्याय ५

फिरौतीको बलिदान—परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार (भाग २)

हजारौं वर्षअगाडिको कुनै एक व्यक्तिको मृत्युले अहिले हाम्रो जीवनलाई कसरी असर गर्न सक्छ?

अध्याय ६

मान्छे मरेपछि कहाँ जान्छ? (भाग १)

के उनीहरू अर्कै लोकमा बाँचिरहेका छन्‌? के उनीहरू नरकको आगोमा जलिरहेका छन्‌?

अध्याय ६

मान्छे मरेपछि कहाँ जान्छ? (भाग २)

के जन्मेपछि मर्नु प्राकृतिक नियम नै हो?

अध्याय ७

मरिसकेका प्रियजनहरूका लागि साँचो आशा (भाग १)

शोक गर्ने मान्छेहरू पुनर्जीवनमा विश्वास गर्दैनन्‌ भन्न मिल्दैन।

अध्याय ७

मरिसकेका प्रियजनहरूका लागि साँचो आशा (भाग २)

“मरिसकेकाहरू पुनर्जीवित हुन्छन्‌ भन्ने कुरा राम्रो सुनिन्छ। तर यसो हुन असम्भव छ” भन्ने व्यक्तिहरूलाई तपाईं कसरी जवाफ दिन सक्नुहुन्छ?

अध्याय ८

परमेश्वरको राज्य के हो? (भाग १)

असङ्‌ख्य स्वर्गदूतहरू भए तापनि परमेश्वरले किन मानिसहरूलाई नै स्वर्गबाट शासन गर्न रोज्नुभयो?

अध्याय ८

परमेश्वरको राज्य के हो? (भाग २)

यस राज्यले कस्ता उल्लेखनीय कामहरू गरेको छ? भविष्यमा यस राज्यले कस्ता कामहरू गर्नेछ?