पारिवारिक तथा वैवाहिक जीवन

किशोरकिशोरी हुर्काउने

नेपाली
किशोरकिशोरी हुर्काउने
https://cms-imgp.jw-cdn.org/img/p/1011205/univ/art/1011205_univ_sqr_xl.jpg

किशोरकिशोरी हुर्काउने

कुराकानी

किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका

किशोरावस्थाका छोराछोरीसित कुरा गर्दा के तपाईंलाई दिक्क लाग्छ? उनीहरूसित कुराकानी गर्नु किन चुनौतीपूर्ण हुन्छ?

अनुशासन र प्रशिक्षण

आमाबुबाको भूमिका

छोराछोरीहरू आमाबुबाबाट टाढिएर साथीहरूसित नजिक हुनुको कारण के हो?

किशोरावस्थाका छोराछोरीलाई कसरी अनुशासन दिने?

“अनुशासन” दिनु भनेको सिकाउनु हो। विरोध गर्नुको सट्टा किशोरकिशोरीलाई आज्ञाकारी हुन सिकाउन बाइबल सिद्धान्तले तपाईंलाई मदत गर्छ।

छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?

छोराछोरीले राम्रो अङ्‌क ल्याउन नसक्नुको वास्तविक कारण कसरी पत्ता लगाउने र उनीहरूलाई राम्ररी पढ्‌न कसरी हौसला दिने, सिक्नुहोस्‌।

किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?

तपाईंले तोकेको नियम सुनेर छोराछोरी खालि चिढिन्छन्‌ भने तपाईं के गर्न सक्नुहुन्छ?

के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?

चार वटा प्रश्‍नले तपाईँलाई सही निर्णय गर्न मदत गर्नेछ।

सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्‌

किशोरकिशोरीलाई पासोबाट जोगाउनुहोस्‌।

अश्‍लील मेसेज पठाउनेबारे किशोरावस्थाका छोराछोरीसित कसरी कुरा गर्ने?

छोराछोरी यस्तो कुरामा मुछिनुअघि नै केही गर्नुहोस्। यसका खतराहरूबारे तपाईंको किशोर छोरा वा छोरीसित कुरा गर्नुहोस्।