सीधै सामग्रीमा जाने

परमेश्‍वरमाथिको विश्‍वास बढाउने

परमेश्वरमा किन विश्वास गर्ने?

के परमेश्‍वर हुनुहुन्छ?

बाइबलमा आधारित पाँच वटा जोडदार प्रमाणहरूले यसको जवाफ दिन्छ।

परमेश्वरलाई चिन्ने

साँचो परमेश्‍वर को हुनुहुन्छ?

के परमेश्‍वरको नाम छ अनि के उहाँ हाम्रो ख्याल राख्नुहुन्छ?

साँचो ईश्‍वरको नाम के हो?

ईश्‍वरको नाम छ र त्यो नामले उहाँको छुट्टै चिनारी दिन्छ भनेर के तपाईँलाई थाह थियो?

के हामी अदृश्य परमेश्वरलाई देख्न सक्छौं?

‘मनको आँखाले’ कसरी हेर्ने भनेर सिक्नुहोस्।

परमेश्‍वर र येसुबारे सत्य कुरा

यहोवा परमेश्‍वर र येसुबीच कस्तो भिन्‍नता छ?

साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?

ईश्‍वरका मुख्य गुणहरू के-के हुन्‌?

के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?

ईश्‍वर तपाईँको भलो चाहनुहुन्छ भन्‍ने कुराको कस्ता प्रमाणहरू छन्‌?

के ईश्‍वर समानुभूति देखाउनुहुन्छ?

ईश्‍वर हाम्रो अवस्था बुझ्नुहुन्छ, चासो र समानुभूति देखाउनुहुन्छ भनेर बाइबलले आश्‍वासन दिन्छ।

विश्वासको महत्त्व

विश्वासबारे बाइबल के भन्छ?

बाइबल भन्छ, ‘विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।’ विश्वास भनेको के हो? ईश्वरलाई विश्वास गर्न के गर्नुपर्छ?

बाइबलले मेरा प्रश्नहरूको चित्तबुझ्दो जवाफ दियो

बुबाको मृत्युले गर्दा मेली ग्युन्डेलको परमेश्वरमाथिको भरोसा टुट्यो। तिनले कसरी साँचो विश्वास र भित्री शान्ति पाइन्‌?

विश्वासलाई कमजोर बनाउने कुराहरू

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

परमेश्वरसित घनिष्ठ हुने

के हामी ईश्वरसित घनिष्ठ हुन सक्छौं?

लाखौं मानिस ईश्वर तिनीहरूलाई आफ्नो साथी ठान्नुहुन्छ भन्ने कुरामा विश्वस्त छन्‌।

तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?

परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ कि सुन्‍नुहुन्‍न, हामीले कसरी प्रार्थना गर्नुपर्छ अनि परमेश्‍वरको नजिक हुन हामी अरू के-के गर्न सक्छौँ, थाह पाउनुहोस्‌।

ईश्वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?

कुनै उपहार कसरी मूल्यवान्‌ साबित हुन्छ? यी कुराहरूबारे मनन गर्दा फिरौतीप्रति तपाईंको कृतज्ञता अझ बढ्‌न सक्छ।

तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?

परमेश्‍वरको इच्छा पूरा मानिस सधैँभरि बाँच्नेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। हामीले गर्नुपर्ने तीनवटा कुरामा ध्यान दिनुहोस्‌।

ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?

ईश्‍वरले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्यको आशा बलियो बनाउन धर्मशास्त्रले मदत गर्छ।