बाइबल पढाइ र अध्ययन
बाइबल पढाइ
बाइबल किन पढ्नुपर्छ?
बाइबल पढेर लाखौं मानिसले कसरी लाभ उठाएका छन्?
बाइबलको परिचय
बाइबलको प्रत्येक किताबले यसको मूल सन्देश अर्थात् परमेश्वरको राज्यद्वारा उहाँको नाउँ पवित्र पार्नेबारे के प्रकट गर्छ, थाह पाउनुहोस्।
बाइबल पढाइको योजना
यस तालिकाले तपाईँलाई दैनिक बाइबल पढाइको योजना बनाउन, बाइबलकालीन समयको ऐतिहासिक विवरण थाह पाउन वा पहिला बाइबल पढ्नुभएको छैन भने पनि बाइबल पढाइ सुरु गर्न मदत गर्नेछ।
बाइबल पढाइ: पढाइ कसरी सुरु गर्न सक्छु?
बाइबल पढाइलाई अझ रमाइलो र सजिलो बनाउने पाँच वटा सुझाव।
बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्
तपाईँले खजानाहरू राखिएको पुरानो बाकस भेट्टाउनुभयो भने त्यसभित्र के-के होला भनेर हेर्न उत्सुक हुनुहुन्न र? बाइबल त्यो बाकसजस्तै हो। यो खजानाहरूले भरिएको छ।
बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्
यी पाँच वटा सुझावले धर्मशास्त्रलाई जीवन्त बनाउन तपाईँलाई मदत गर्छ।
बाइबल पढाइबारे युवायुवती बताउँछन्
पढ्न सधैँ रमाइलो हुँदैन। तर बाइबल पढ्न गरेको प्रयास खेर जाँदैन। बाइबल पढाइबाट लाभ उठाएको कुरा चार जना युवायुवती बताउँछन्।
बाइबल अध्ययन
बाइबल किन पढ्नुपर्छ?—लामो भिडियो
संसारका लाखौँ मानिसले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलबाट पाएका छन्। के तपाईँ पनि यस्ता प्रश्नहरूको जवाफ पाउन चाहनुहुन्छ?
बाइबल अध्ययन किन गर्नुपर्छ?
तपाईंले कहिल्यै यस्तो भन्नुभएको छ: ‘म असाध्यै व्यस्त छु।’ वा ‘बाइबलअनुसारै जीवन बिताउन सकिंदैन कि जस्तो लाग्छ।’
बाइबलको कुरा कसरी बुझ्न सकिन्छ?
यसमा पाइने बहुमूल्य सन्देश बुझ्न सक्नुहुन्छ।
बाइबल भरपर्दो किताब हो?
बाइबल परमेश्वरबाट आएको किताब हो भने यो अरू किताबभन्दा फरक हुनुपर्छ।
बाइबल अध्ययन सामग्री
तपाईँको अध्ययनलाई रोचक र रमाइलो बनाउने बाइबल अध्ययन सामग्रीहरू रोज्नुहोस्।

