परमेश्‍वरमाथिको विश्‍वास

असल गुण विकास गर्ने

नेपाली
असल गुण विकास गर्ने
https://cms-imgp.jw-cdn.org/img/p/1011580/univ/art/1011580_univ_sqr_xl.jpg

असल गुण विकास गर्ने

आनन्दतर्फ लैजाने बाटो—सन्तुष्टि र उदारता

मानिसहरूले आनन्दलाई भौतिक सम्पत्तिको आधारमा मापन गर्छन्‌। तर के पैसा र सरसम्पत्तिले चिरस्थायी वा साँचो आनन्द दिन सक्छ? अनुसन्धानहरूले के देखाउँछ?

बाइबलले कृतज्ञताबारे के भन्छ?

कृतज्ञता देखाउँदा थुप्रै फाइदा हुन्छ। तपाईंलाई कस्तो फाइदा हुन्छ अनि कसरी कृतज्ञ मनोभाव विकास गर्न सक्नुहुन्छ?

दिनुहोस्‌ र आनन्दित हुनुहोस्‌

दिंदा तपाईंलाई र अरूलाई पनि लाभ हुन्छ। त्यसले आत्मीयता र मित्रता बढाउँछ। हामी कसरी खुसीसाथ दिने व्यक्‍ति हुन सक्छौं?

आनन्दतर्फ लैजाने बाटो—प्रेम

प्रेम बाँड्‌दा र पाउँदा आनन्दित हुन सकिन्छ।

पूर्वाग्रह​—प्रेम देखाउनुहोस्‌

प्रेम देखाउँदा पूर्वाग्रह हटाउन सक्छौँ। यसो गर्न सक्ने केहि खास तरिकाहरू विचार गर्नुहोस्‌।

पूर्वाग्रह​—समानुभूति देखाउनुहोस्‌

समानुभूति देखाउन गाह्रो लाग्नु केको सङ्‌केत हुन सक्छ?

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?—सबैसित समान व्यवहार गर्नुहोस्‌

ईश्‍वरजस्तै सबैसित समान व्यवहार गरेर नकारात्मक भावना जरैबाट उखेल्नुहोस्‌।

रिसलाई कसरी काबूमा राख्ने?

रिसलाई काबूमा नराख्दा वा रिसलाई दबाएर राख्दा तपाईँको स्वास्थ्य बिग्रन सक्छ। तर जीवनसाथीले रिस उठायो भने के गर्ने?

कोमलता देखाउनु बुद्धिमानी हो

अरूले अन्यायपूर्ण व्यवहार गर्दा शान्त रहन गाह्रो हुन सक्छ तर बाइबलले ख्रीष्टियनहरूलाई कोमलता देखाउन प्रोत्साहन दिएको छ। परमेश्‍वरलाई मन पर्ने यो गुण विकास गर्न केले मदत गर्छ?

आनन्दतर्फ लैजाने बाटो—क्षमा

जीवन रिस र द्वेषपूर्ण भावनाले भरिएको छ भने कोही पनि खुसी वा स्वस्थ हुन सक्दैन।