सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तपाईंका साथीहरू के भन्छन्‌?

युवाहरू के-कस्ता चुनौतीहरूको सामना गर्छन्‌ अनि कसरी त्यसको समाधान गर्छन्‌? यसबारे थाह पाउन संसारका विभिन्‍न ठाउँका युवाहरूको अन्तरवार्ता भएको भिडियो हेर्नुहोस्‌।

 

ईश्वर छ कि छैन

तीन मिनेटको यस भिडियोमा किशोरकिशोरीहरूले सृष्टिकर्तामाथि विश्वास गर्नुको कारणबारे बताउँछन्‌।

उत्तम जीवन

के तपाईं आफ्नो जीवन सफल भएको चाहनुहुन्छ? क्याम्रन आफूले कहिल्यै नसोचेको ठाउँमा पुगिन्‌। तैपनि उनी कसरी आनन्दित हुन सकिन्‌, हेर्नुहोस्।

मोबाइल फोन

थुप्रै किशोरकिशोरीका लागि मोबाइल फोन केवल फोन मात्र नभई जीवनको लागि नभई नहुने कुरा हो। तीन जना युवायुवती मोबाइल फोन प्रयोग गर्ने सही र गलत तरिकाबारे के भन्छन्‌, सुन्नुहोस्।