आध्यात्मिकता

बाइबलका सिद्धान्तहरूअनुरूप चल्नु सजिलो नहुन सक्छ। तर यसअनुरूप चल्दा उत्तम जीवन बिताउन सकिन्छ। कसरी?

ईश्वरमाथिको आस्था

किशोरकिशोरीहरू ईश्‍वर छ कि छैन भन्‍नेबारे कुरा गर्छन्‌

तीन मिनेटको यस भिडियोमा किशोरकिशोरीहरूले सृष्टिकर्तामाथि विश्‍वास गर्नुको कारणबारे बताउँछन्‌।

परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु ठीक हो?

शङ्‌काहरू हटाएर आफ्नो विश्‍वास बलियो बनाउन सकेका दुई जवानलाई भेटौँ।

मेरो विश्‍वासको आधार—सृष्टि या संयोग

फाबियन र मारिथले स्कुलमा क्रमविकासको विषयबारे सिकाइँदा कसरी आफ्नो विश्‍वास कायम राख्न सके भनेर बताउँछन्‌।

ईश्वरसित नजिक हुने

मैले किन प्रार्थना गर्नुपर्छ?

प्रार्थना मनोशान्ति पाउने माध्यम मात्र हो कि यसो गर्नुको अरू नै गहन कारण पनि छ?

सभाभवनमा हुने कार्यक्रमहरूमा किन उपस्थित हुने?

यहोवाका साक्षीहरू हप्ताको दुई पटक सभामा उपस्थित भएर यहोवाको उपासना गर्छन्‌। तिनीहरू भेला हुने ठाउँलाई सभाभवन भनिन्छ। त्यहाँ के हुन्छ र त्यहाँ उपस्थित भएर तपाईँलाई के फाइदा हुन्छ?

म कसरी दोहोरो जीवन बिताउन छोड्‌न सक्छु?

यस पासोमा नफस्न तपाईँले चाल्न सक्ने चार कदम।

बाइबल पात्रहरूबाट सिक्ने

परमेश्‍वरले नहेम्याहको प्रार्थनाको जवाफ दिनुभयो

नहेम्याहबारे पढ्‌नुहोस्‌ र तिनले विरोधीहरूको सामना गर्न कस्तो मदत पाए, थाह पाउनुहोस्‌।

बाइबल पढाइ र अध्ययन

बाइबल पढाइबारे युवायुवती बताउँछन्‌

पढ्‌न सधैँ रमाइलो हुँदैन। तर बाइबल पढ्‌न गरेको प्रयास खेर जाँदैन। बाइबल पढाइबाट लाभ उठाएको कुरा चार जना युवायुवती बताउँछन्‌।

बाइबलको सल्लाह साँच्चै उपयोगी छ?

बाइबलमा पाइने सल्लाहहरूले तपाईँको जीवन कसरी राम्रो बनाउन सक्छ, थाह पाउनुहोस्‌।

मलाई बाइबलले कसरी मदत गर्न सक्छ?

यसको जवाफले तपाईँलाई आफ्नो जीवन आनन्दित बनाउन मदत गर्नेछ।

मेरो विश्‍वासको आधार—मेरो भन्दा परमेश्‍वरको स्तर उत्कृष्ट छ

किशोरकिशोरीहरूले साथीहरूले भोग्नु परेको खराब नतिजाहरूबाट कसरी जोगिन सके भनेर बताउँछन्‌।

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्‌

तपाईँले खजानाहरू राखिएको पुरानो बाकस भेट्टाउनुभयो भने त्यसभित्र के-के होला भनेर हेर्न उत्सुक हुनुहुन्‍न र? बाइबल त्यो बाकसजस्तै हो। यो खजानाहरूले भरिएको छ।

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्‌

यी पाँच वटा सुझावले धर्मशास्त्रलाई जीवन्त बनाउन तपाईँलाई मदत गर्छ।

आध्यात्मिक उन्नति

म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?

तपाईँको अन्तस्करणले तपाईँ कस्तो व्यक्‍ति हुनुहुन्छ र तपाईँ कुन कुरामा विश्‍वास गर्नुहुन्छ भनेर देखाउँछ। तपाईँको अन्तस्करणले तपाईँबारे के बताउँछ?

म कसरी आफ्नो गल्ती सुधार्न सक्छु?

समस्याको हल तपाईँले सोचेजस्तो गाह्रो नहुन सक्छ।

बप्तिस्मा गरूँ कि नगरूँ?—भाग १: बप्तिस्माको अर्थ

यदि तपाईँ बप्तिस्मा गर्नेबारे सोच्दै हुनुहुन्छ भने सुरुमा यसको अर्थ बुझ्नुपर्छ।

बप्तिस्मा गरूँ कि नगरूँ?—भाग २: बप्तिस्माको तयारी

तपाईँ बप्तिस्माको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पक्का गर्न यी प्रश्‍नहरू विचार गर्नुहोस्‌।

बप्तिस्मा गरूँ कि नगरूँ?—भाग ३: बप्तिस्मा गर्नदेखि मलाई केले रोकिरहेको छ?

यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न तपाईँलाई डर लागिरहेको छ भने यस लेखले तपाईँलाई मदत गर्नेछ।

मेरो विश्‍वासको आधार—प्रेमले अन्यायलाई जित्छ

अन्याय-अत्याचारले भरिएको यस संसारमा हामी कसरी मानिसहरूलाई मदत गर्न सक्छौँ?

क्याम्रनले उत्तम जीवन पाइन्‌

के तपाईँ आफ्नो जीवन सफल भएको चाहनुहुन्छ? क्याम्रन आफूले कहिल्यै नसोचेको ठाउँमा पुगिन्‌। तैपनि उनी कसरी आनन्दित हुन सकिन्‌, हेर्नुहोस्‌।