अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका सेप्टेम्बर २०१६

 बाइबलमा पाइने अनमोल धन | भजन १२०-१३४

‘मलाई गुहार यहोवाबाट नै आउँछ’

‘मलाई गुहार यहोवाबाट नै आउँछ’

भजन १२० देखि १३४ सम्मका अध्यायहरूलाई आरोहीहरूको गीत भनेर चिनिन्छ। थुप्रैले विश्वास गरेअनुसार यी भजनहरू वार्षिक चाड मनाउन इस्राएलीहरू यरूशलेम उक्लिंदा उनीहरूले आनन्दित हुँदै बाटोमा गाएको हुनुपर्छ।

यहोवाले दिनुहुने सुरक्षालाई बुझाउन यस्ता उपमाहरू चलाइएको छ . . .

१२१:३-८

  • सधैं चनाखो रहिरहने गोठालो

  • चर्को घामबाट जोगाउने छाया

  • वफादार सिपाही